Gairi Khetko
Singer : Aasha BhosleG G Am G
गैरी खेतको सिरै हान्यो, बर्खायामको दरौंदीले।…२
C D D
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
G
उसको रुपको, करौतीले।…२
A G
मर्स्यान्ग्दीमा जालै हान्यो, माझी दाईले आज।…२
Am A G
बिहानीमै देखें उस्लाई, मात लाग्यो साँझ।
C D D
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
G
उसको रुपको, करौतीले।…२
G C Em G
खोला पारी तारीदिने, तुईनको फन्को।…२
G Am G
पहिलो माया छुटाई हाल्यो, कलेजीमा रन्को…२
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
उसको रुपको, करौतीले।…२
उस्को माया ऐरोपैरो, साउनको भेल।
माया भन्नु यस्तै रैछ, मन चोर्ने खेल…२।
गैरी खेतको सिरै हान्यो, वर्षायामको दरौंदीले।…२
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
उसको रुपको, करौतीले।…२
गैरी खेतको सिरै हान्यो, बर्खायामको दरौंदीले।…२
C D D
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
G
उसको रुपको, करौतीले।…२
A G
मर्स्यान्ग्दीमा जालै हान्यो, माझी दाईले आज।…२
Am A G
बिहानीमै देखें उस्लाई, मात लाग्यो साँझ।
C D D
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
G
उसको रुपको, करौतीले।…२
G C Em G
खोला पारी तारीदिने, तुईनको फन्को।…२
G Am G
पहिलो माया छुटाई हाल्यो, कलेजीमा रन्को…२
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
उसको रुपको, करौतीले।…२
उस्को माया ऐरोपैरो, साउनको भेल।
माया भन्नु यस्तै रैछ, मन चोर्ने खेल…२।
गैरी खेतको सिरै हान्यो, वर्षायामको दरौंदीले।…२
नौनी जस्तो, मेरो मन…२, चिरा पार्यो।
उसको रुपको, करौतीले।…२
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views