C Dm F C
जीवन हो घामछायाँ, सुख-दुख दुवै हुन्छ।
C Dm F C
जीवन हो, बिना माया, छटपटी तड्पन हुन्छ।
C Dm F C
समय चक्रमा घुमिरहने, घडीको तार हो कि।
C Dm F C
नशामा झुमिरहने, कुनै भूल हो कि।
C Em Am Dm
हाँसी-हाँसी बाँचिदिन्छ, खुशीमा नाचिदिन्छ।
F G C
यहि हो कि यसको बानी, यो जिन्दगानी।
Dm F C
यो जिन्दगानी,यो जिन्दगानी,यो जिन्दगानी। …२
अनायासै बितिजाने, दिन होहो कि।
आशामा झुलिरहने, झुटो सपना हो कि।
पिडामा दुखी हुन्छ, चोट लाग्दा सहिदिन्छ।
आगो हुन्छ, कहिले पानी, यो जिन्दगानी…२०
जीवन हो घामछायाँ, सुख-दुख दुवै हुन्छ।
जीवन हो घामछायाँ, सुख-दुख दुवै हुन्छ।
C Dm F C
जीवन हो, बिना माया, छटपटी तड्पन हुन्छ।
C Dm F C
समय चक्रमा घुमिरहने, घडीको तार हो कि।
C Dm F C
नशामा झुमिरहने, कुनै भूल हो कि।
C Em Am Dm
हाँसी-हाँसी बाँचिदिन्छ, खुशीमा नाचिदिन्छ।
F G C
यहि हो कि यसको बानी, यो जिन्दगानी।
Dm F C
यो जिन्दगानी,यो जिन्दगानी,यो जिन्दगानी। …२
अनायासै बितिजाने, दिन होहो कि।
आशामा झुलिरहने, झुटो सपना हो कि।
पिडामा दुखी हुन्छ, चोट लाग्दा सहिदिन्छ।
आगो हुन्छ, कहिले पानी, यो जिन्दगानी…२०
जीवन हो घामछायाँ, सुख-दुख दुवै हुन्छ।