सुन चाँदी भन्दा, महँगो यो ज्यानलाई,
साँचेर पो राखेउ कि कसो?
नौलो छ जवानी, उमंग छ नौलो,
मनको कुरा खोलेर नै दिउ कि कसो?
अर्काको के हो, के हो मन।
अल्लारे छैन मेरो मन।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।
[यो जवानी त, मस्त मस्ती नै हो।
लाउने माया पनि त्यस्तै-त्यस्तै हो।]...२
के छ भोलिलाई, भन्नु यहाँ ...अहहा।
यो हुलमा कहाँ, कसले जित्ने हो।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।
साँचेर पो राखेउ कि कसो?
नौलो छ जवानी, उमंग छ नौलो,
मनको कुरा खोलेर नै दिउ कि कसो?
अर्काको के हो, के हो मन।
अल्लारे छैन मेरो मन।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।
[यो जवानी त, मस्त मस्ती नै हो।
लाउने माया पनि त्यस्तै-त्यस्तै हो।]...२
के छ भोलिलाई, भन्नु यहाँ ...अहहा।
यो हुलमा कहाँ, कसले जित्ने हो।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।
[भो भो जिस्क्याउन पर्दैन भो।
अल्लारे बैश चाही, त्यस्तै त्यस्तै हो।] ...२
के छ विश्वास, कसलाई यहाँ ....अहहा।
जीवनक एकै छिनको भुल मात्रै हो।
सुन चाँदी भन्दा, महँगो यो ज्यानलाई,
साँचेर पो राखेउ कि कसो?
नौलो छ जवानी, उमंग छ नौलो,
मनको कुरा खोलेर नै दिउ कि कसो?
अर्काको के हो, के हो मन।
अल्लारे छैन मेरो मन।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।
साँचेर पो राखेउ कि कसो?
नौलो छ जवानी, उमंग छ नौलो,
मनको कुरा खोलेर नै दिउ कि कसो?
अर्काको के हो, के हो मन।
अल्लारे छैन मेरो मन।
सुन चाँदी भन्दा, लालाला लाराला ...२।