E B
बसमा छैन मेरो मन।
E B F#m
[बसमा छैन मेरो मन, बढ्छ झनझन मेरो धड्कन।
B
खोजिरहन्छ यो पागल मन।
E F#m E
तर कसलाई ,किन कुन्नी, थाहा छैन।…२]…२
E A E
चारैतिर फिंजेको छ, उनैको रूपको लालीमा।…२
E A F#m E
डुलिरन्छीन उनी हरपल, मेरो आँखाको नानीमा…२।
E F#m E
तर को हुन, किन डुल्छिन, थाहा छैन।…२
उनि हासीन, बझ्यो मनमा, यो कस्तो मिठो धून।…२
सुन्यौ कि तिमीले पनि, पैजनीको मधुर छुम छुम…२।
तर कहाँ छिन, किन लुक्छिन, थाहा छैन।…२
बसमा छैन मेरो मन, बढ्छ झनझन मेरो धड्कन।
खोजिरहन्छ यो पागल मन।
तर कसलाई ,किन कुन्नी, थाहा छैन।…४