C
बनेको छ पहराले, यो छाती मेरो।
Am                    C        Dm
बगेको छ छहरा, रगतमा मेरो।
C             Am  C           Am
पखेरीमा जन्मी, टाकुरामा खेल्ने।
C                                   G
म झुक्दै, न झुक्ने, नेपालको छोरो।
C                     Am              C
म झुक्दै, न झुक्ने, नेपालको छोरो।

C            Em      Am          C
[खोसेको रोटीले, मेरो पेट भरिन्न।
F                       C                  C
मागेको धोतीले, मेरो लाज छोपिन्न।]...२
C                         Am             
घोटिएर हात पाऊ, झरीजाउँन औंला। 
C                        Am          C
तर कोहि अगाडी, यी हात जोडिन्न...२। 

C
बनेको छ पहराले, यो छाती मेरो।
Am                    C        Dm
बगेको छ छहरा, रगतमा मेरो।
C             Am  C           Am
पखेरीमा जन्मी, टाकुरामा खेल्ने।
C                                   G
म झुक्दै, न झुक्ने, नेपालको छोरो।
C                     Am              C
म झुक्दै, न झुक्ने, नेपालको छोरो।

C             Am                Em   C 
आआआआआ......आआआआआ। 

C            Em      Am          C
[म आगो सहन्छु, अन्याय सहन्न।
F                       C                  C
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।] ...२
C                         Am     
मेरो शिर उडाउ, बरु त्यो सहन्छु।
C                        Am          C
तर कोही परायाले, टेके सहन्न...२। 

C
बनेको छ पहराले, यो छाती मेरो।
Am                    C        Dm
बगेको छ छहरा, रगतमा मेरो।
C             Am  C           Am
पखेरीमा जन्मी, टाकुरामा खेल्ने।
C                                   G
म झुक्दै, न झुक्ने, नेपालको छोरो।
C                     Am              C
म झुक्दै, न झुक्ने, नेपालको छोरो।

यो मेरो टोपी होहोहोहो।
[मेरो टोपी कैलाशको शिर जस्तो।
हिमाली भिर जस्तो।]…२
कहिले पनि झुक्न नजान्ने।
कहिले पनि रुक्न नमान्ने।
मेरो टोपी, नेपाली भिर जस्तो, नेपाली वीर जस्तो।

मेरो टोपी भित्र मेरो, बहिनीको मायाको बास।…२
अहिलेसम्म भोगेको मैले, मेरै घाम-छायाँको बास।…२
मेरो टोपी…२, मैलो होइन, यहि माटोको टिको लागेको।…२
मेरो पसिना पुछ्दा-पुछ्दा, यस्लाई केही दिक्क लागेको।
यो मेरो टोपी।
मेरो टोपी गाउँलेको शिर माथी, मेरो टोपी लाहुरेको शिर माथी।…२
ठुलो-सानो जान्दैन यो, भेदभाव मान्दैन यो।
मेरो टोपी, सुहाईदिन्छ सबैसबै नेपाली शिर माथी।

धावा-धावा अखडा भित्र, मेरो टोपी लड्दै थियो।…२
सगरमाथा उँभो पनि, मेरो टोपी चड्दै थियो।…२
मेरो टोपी…२ खोज्दै गए, सागर देखी सगर सम्म।…२
जहाँ पनि जहिले पनि, यो त अघि बढदै  थियो।
यो मेरो टोपी।
मेरो टोपी हितैको साथी जस्तो, आमाको छातीको जस्तो।…२
दुखसुखमा काम लाग्ने, नेपालीको नाम राख्ने।
मेरो टोपी, आफ्नो सन्तान चिनाउने, जन्मैको भावी जस्तो।
यो मेरो टोपी होहोहोहो।



आफ्ना-आफ्ना घाउ हुन्थे, आफ्नै-आफ्नै व्यथा।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

एउटै आँसु रुनुपर्या छ, एउटै हाँसो हास्नुपर्या छ।
उकालीमा संगै-संगै, ओरालीमा संगै-संगै।
सार्हो-गार्हो बाडिचुडि बाच्नु पर्या छ।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

आफ्ना-आफ्ना घाउ हुन्थे, आफ्नै-आफ्नै व्यथा।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

माटोदुख्ने ब्यथा लाग्या छ, ढुंगादुख्ने ब्यथा लाग्या छ।
एउटा मुटु मात्र हैन दुइटा मुटु पनि हैन।
सबै मुटु एउटै हुने रहर जग्या छ ।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

आफ्ना-आफ्ना घाउ हुन्थे, आफ्नै-आफ्नै व्यथा।
आज यस्तो घाउ लाग्यो, [सबलाई एउटै व्यथा।...३]


[देसले रगत मागे, मलाई बली चढाउ।
रुदिनन मेरी आमा, उ नेपालीकी छोरी।] ...२

[बुढेसकालका लाठी, देस यज्ञभित्र होमि।
मेरी बुढीआमा गोठमै, हाँसी-खुशी देखिंछिंन।] ...२
ति कागडाका संतान, अझै मरेका छैनन।
तर चियाबारी र बास घारी, कुरिरहेका हुंछन।
पाउदिन केहि पनि, रगत स्तनको साटो।
आउदैन माग्न उसलाइ, उ नेपालीकी छोरी। ...२

[यमराजको सिर छिनाउने, सारा पृथ्वीका संतान।
बघिनिको दुध हैन, त्यो त नेपालिको स्तन।] ...२
सक्दिन म त बाच्न, निर्धा भएर एकछिन।
बरु सहिद भएर,वीरकै मृत्यु म मर्छु।
हामी वीर बनेर मर्छौ, गोली त उ सहंछे।
माग्दिनन सुनका अक्षर, उ नेपाली कि छोरी।

[देसले रगत मागे, मलाई बली चढाउ।
रुदिनन मेरी आमा, उ नेपालीकी छोरी।] ...२



घर त मेरो यहाँ होइन।
घर त मेरो हिमाली पाखा बेशी हो रे। ...२
कुन दिनको संजोगले बने लाहुरे। ...२

[कतै म त पर्साएर राखिएको बोको बने।
परदेश र मदेशमा नाम्लो अनि डोको बने।] ...२
कतै मान्छे तर्साउने दोबाटोको लाखे बने। ...२
आखिरमा घर फिर्दा, घरै भित्र पाखे बने।
कुनदिनको संजोगले बने लाहुरे।

घर त मेरो हिमाली पाखा बेशी हो रे। ...२ 
कुन दिनको संजोगले बने लाहुरे। ...२ 

होहोहो ...

[सुरो बनि हेरे मैले, जन्गार तरे, सागर तरें।
साथीभाई को माया खातिर कति चोटी मरें मरें।] ...२
जब सुने मलाई मेरै गाउलेले बिर्से अरे। ...२
तेही दिन संघी म त ...२ आत्मै बाट मरे मरे।
कुनदिनको संजोगले बने लाहुरे।

घर त मेरो हिमाली पाखा बेशी हो रे। ...२ 
कुन दिनको संजोगले बने लाहुरे। ...२ 
You Might Also Like These Songs
Total Views