के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर। ...2
B Em Am D A Am B7
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर।
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर।
Em D B Em
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर।
Em Am D B Em
के छ र अरु, म संग दिउँ, कविता छोडेर।
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर।
Em Am D B Em
के छ र अरु, म संग दिउँ, कविता छोडेर।
Em Am D B Em
कोरेको थिएँ, तेही दिउँ भनि, मेटियो झस्केर।
कोरेको थिएँ, तेही दिउँ भनि, मेटियो झस्केर।
C Bm A C B7
ल्याएको थिएँ, गीत यो दिन तिमीलाई भनेर।
ल्याएको थिएँ, गीत यो दिन तिमीलाई भनेर।
Em D B Em
पवन बिचै बिलाई गयो, त्यो पनि गाएर।
पवन बिचै बिलाई गयो, त्यो पनि गाएर।
B Em Am D A Am B7
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर।
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर।
Em D B Em
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर।
Em Am D Em
तस्विर थियो, मसंग एउटा राखेको खिचेर।
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर।
Em Am D Em
तस्विर थियो, मसंग एउटा राखेको खिचेर।
Em Am D Em
पुरानो भइ, त्यो पनि आज, गएछ रुझेर।
पुरानो भइ, त्यो पनि आज, गएछ रुझेर।
C Bm A C B7
दिएको थिएउ मायाले एउटा, चिनो है भनेर।
दिएको थिएउ मायाले एउटा, चिनो है भनेर।
Em D B Em
त्यो पनि फिर्ता दिउँ कि भन्दा, गएछ खिएर।