[जति माया लाए पनी, जति कसम खाए पनि।
E E D
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गएपछि।
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गएपछि।
D E A E
मनमा पिर त पर्नेनै भयो, यो मन तेसै मर्नेनै भयो।] ..२
E E
साँचो पिरती लाएकै थिए, चोखो जोवन दिएकै थिए।

D D
बुझ्नेले कुरा नबुझेपछि, मनमा कुरा नलिएपछि।

साँचो पिरती लाएकै थिए ....हो हो हो ..हा हा हा।

E A
मनमा पिर त पर्नेनै भयो, यो मन तेसै मर्नेनै भयो।
हा हा हा।
जति माया लाए पनी, जति कसम खाए पनि।
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गएपछि।
मनमा पिर त पर्नेनै भयो, यो मन तेसै मर्नेनै भयो।
दुख तिम्रा सबै लिए, सुख दिन्छु भनेकै थिए।

दुख तिम्रा सबै लिए ....हो हो हो ..हा हा हा।

मनमा पिर त पर्नेनै भयो, यो मन तेसै मर्नेनै भयो..३।