D F#m G
[[माया रै छ र, त भर रैछ नि।
A D
अँगालो पनि त, घर रैछ नि।]…२
F#m G
कहिले माया शीत झैँ, कहिले घाम झैँ।
A D
रैछ र, त डर रैछ नि।]…२
D F#m G
माया रै छ र, त भर रैछ नि।
A D
अँगालो पनि त, घर रैछ नि।
D F#m G
[म धर्ती तिमी, आकाश भए।
A D
पछि त क्षितिज, झल्किन्छ नि।
F#m G
उज्यालो दिन ढले पछि।
A D
मात्र(बल्ल), तारा चम्किन्छ नि। ]…२
F#m G
कहिले माया खोला झैँ, बग्दो रैछ।
A D
कहिले, बगर रैछ नि।
D F#m G
माया रै छ र, त भर रैछ नि।
A D
अँगालो पनि त, घर रैछ नि।
F#m G
कहिले माया शीत झैँ, कहिले घाम झैँ।
A D
रैछ र, त डर रैछ नि।
D F#m G
माया रै छ र, त भर रैछ नि।
A D
अँगालो पनि त, घर रैछ नि।