तिमी भएउ बुढी पिपल…२, म त बुढो वर।
जिन्दगीको चौतारीमा…२, एक अर्काको भर…३।
छोरा नाती कहाँ-कहाँ, आफ्ना-आफ्नै सुर।
दुख पर्दा आँसु पुछ्ने, अरु को नै छ र।
सकेसम्म रुवाईएन…२, ति सन्तानलाई पहिले।
संगै हास्न सुहाइएन, बुढेसकालमा अहिले।
तिमी भएउ बुढी पिपल।
वरको भर पिपललाई, पिपलको वरलाई।
ज्यान थलिंदा, दबाई ख्वाउने कोहि छैन हाम्लाई।
जिन्दगानी यस्तै रैछ…२ कहिले घाम त छायाँ।
साच्चै मिठो हुँदोरैछ, बुढेसकालको माया।
तिमी भएउ बुढी पिपल।
तिमी भएउ बुढी पिपल, म त बुढो वर।
जिन्दगीको चौतारीमा…२, एक अर्काको भर…३।
तिमी भएउ बुढी पिपल।…२,
जिन्दगीको चौतारीमा…२, एक अर्काको भर…३।
छोरा नाती कहाँ-कहाँ, आफ्ना-आफ्नै सुर।
दुख पर्दा आँसु पुछ्ने, अरु को नै छ र।
सकेसम्म रुवाईएन…२, ति सन्तानलाई पहिले।
संगै हास्न सुहाइएन, बुढेसकालमा अहिले।
तिमी भएउ बुढी पिपल।
वरको भर पिपललाई, पिपलको वरलाई।
ज्यान थलिंदा, दबाई ख्वाउने कोहि छैन हाम्लाई।
जिन्दगानी यस्तै रैछ…२ कहिले घाम त छायाँ।
साच्चै मिठो हुँदोरैछ, बुढेसकालको माया।
तिमी भएउ बुढी पिपल।
तिमी भएउ बुढी पिपल, म त बुढो वर।
जिन्दगीको चौतारीमा…२, एक अर्काको भर…३।
तिमी भएउ बुढी पिपल।…२,