Hare Re Hare Re
Singer : Swaroop Raj Acharya
हाँरे म हाँरे रे, जित भयो तिम्रो।
रोए म रोए रे, हाँसो सबै तिम्रो।
गुमाए मैले सर्बश्वै पो, सबै भयो तिम्रो…२।
सोचेको थिँए, हुनेछ संसार, अतिनै सुन्दर।
दिएको थिँए , मन मुटु मेरो।…२
तिमीलाई आफ्नै सम्झेर।
पिए रे पिए रे, आँसु सबै आफ्नो।
गुमाए मैले सर्बश्वै पो, सबै भयो तिम्रो…२।
तिम्रो त्यो वाचा, तिम्रो त्यो प्यार, रहेछ सब झुटो।
आगोको रापमा, जलाई तिमीले।…२
उपहार दियौ, चोटको।
हाँरे म हाँरे रे, जित भयो तिम्रो।
गुमाए मैले सर्बश्वै पो, सबै भयो तिम्रो…२।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views