Gala Pukka Pari
Singer : Sujan ChapagainG Cadd9
साच्चै रिसाकी हौ र तिमी, कि रिसाको जस्तो गरेकी।
G Cadd9
सुन न, रिसाकी हौ र तिमी,कि रिसाको जस्तो गरेकी।
G Cadd9
थाहा छ नि तिमीलाई… म फकाउछु भनेर होला।
G Cadd9
कि गाला पुक्क पारी, हसाउछु भनेर होला। …२
D G Cadd9
जाउ आज त फ़काउन्न तिमीलाई, के गर्छौ तिमी ?…२
G Cadd9
साच्चै रिसाकी हौ र तिमी, कि रिसाको जस्तो गरेकी।
[हिड्छौ कि नाई तिमी, कि फुलेर बस्छौ यहीँ।
कालो बादल आइसक्यो, बतासको साथ भइ।]…२
थाहा छ नि तिमीलाई, म फकाउछु भनेर होला।
कि गाला पुक्क पारी, हसाउछु भनेर होला। …२
जाउ आज त फ़काउन्न तिमीलाई, के गर्छौ तिमी ?
अब त अति भो, बोक्ने छैन तिमीलाई,साँगामा जस्तै।
चारैतिर अँध्यारो भो, घरबाट पनि फोन, आउला है।
थाहा छ नि तिमीलाई, म फकाउछु भनेर होला।
कि गाला पुक्क पारी, हसाउछु भनेर होला।…२
जाउ आज त फ़काउन्न तिमीलाई, के गर्छौ तिमी ?…२
साच्चै रिसाकी हौ र तिमी, कि रिसाको जस्तो गरेकी।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views