Jyanle Timlai
Singer : Almoda Rana Uprety
धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।…२
नेप्टे भन्छन मलाई सबले, तिमी परेउ बाउनी।
किन किन यो गोडाले, तिम्रै गल्ली धाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।…२
धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।
नेप्टे भन्छन मलाई सबले, तिमी परेउ बाउनी।
किन किन यो आँखाले, सपना सजाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।…२
मोटर साइकलमा राखी, शहर डुलाउनी।…२
मोबाइलमा नयाँ नयाँ, गीत म सुनाउनी।
तिमी नजिक सर्दा झन, मन यो रमाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।…२
सुन, एउटा कुरा सुन, हामी संगै हुन, यस्तो भा को हो।
हेर, अब थोरै बेर, जाने छैन खेर, सबै राम्रो हुनलागी हो।
मकै खाँदै, ठुलो हलमा फिलिम देखाउनी।…२
अनि मुख चुच्चो पारी, फोटो खिचाउनी।
हाम्रो जोडी हेर्दा भन्छन, लास्टै सुहाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।…२
धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।
नेप्टे भन्छन सबले मलाई, तिमी परेउ बाउनी।
टाढा धेरै भैयो अब, फर्की घर आउनी ।
ज्यानले तिम्लाई, मन पराउनी।…२
धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।
नेप्टे भन्छन सबले मलाई, तिमी परेउ बाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।
किन किन यो गोडाले, तिम्रै गल्ली धाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views