Fikka Fikka
Singer : Kamal Khatri, Melina Mainali
तिमी आएर, यो मनमा छाएर।
मायाको रंगले, बनायो गाडा -गाडा।
रंगायौ, तिम्रो मायाले, थियो जब जिन्दगी।
सबै तिर फिक्का फिक्का।
फिक्का फिक्का, यहाँ फिक्का लाग्छ मलाई।…२
तिमी बाहेक, सबै कुरा, यहाँ फिक्का लाग्छ मलाई।…२
[दिनदिन दिन गन्दै, बित्छ मेरो दिन।
नदेख्दा तिम्लाई एकैछिन।]…२
बाँधन माया मलाई, अङ्गाल न।
नगई टाढा मलाई सम्हालन।
फिक्का फिक्का, यहाँ फिक्का लाग्छ मलाई।…२
तिमी बाहेक, सबै कुरा, यहाँ फिक्का लाग्छ मलाई।…२
छिनछिन छिनमै याद, आउँछ किन हो।
साँचेको माया, कस्लाई हो।
छिनछिन छिनमै याद, आउँछ किन हो।
साँचेको माया, तिम्लाई हो।
पाएर तिम्रो साथ, सधै म।
साहारा तिम्रै बनूँ , यो जीवनमा।
फिक्का फिक्का, यहाँ फिक्का लाग्छ मलाई।…२
तिमी बाहेक, सबै कुरा, यहाँ फिक्का लाग्छ मलाई।…४
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views