Euta Sapana Cha
Singer : Madan Krishna Shrestha, Pushpan PradhanG G
[हेर, सिर सिर हावामा, हेर, मायाको भाकामा।
G G
तिम्रो नाम लेखी सक्या छु, मनको डाँडा र पाखामा।]…३
G C C G
एउटा सपना छ, तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने।…२
G Am
पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन।
C D C G
हेरिरहन पाउँ, माया गरिरहन पाउँ।…२
G F G
भेटै नहुँदा नि, खुसी हुन्छ मन, बोली सुने मात्रै पुग्छ।…२
G F G
दुःख-पीडा मनको सारा, एकै शब्दले धोइदिन्छ।
G D
खै कस्तो कस्तो, आभास उसको मायाको?
D C C D. G
मायाको, मायाको, हो-हो-हो-हो।
एउटा बहाना छ, यति लामो बाटो हिँड्ने,सम्झी रमाउँदै जिउने।
पाउनुपर्ने चाहा छैन, गुमाउने डर छैन।
हेरिरहन पाउँ, माया गरिरहन पाउँ।…४
[हेर, सिर सिर हावामा, हेर, मायाको भाकामा।
तिम्रो नाम लेखी सक्या छु, मनको डाँडा र पाखामा।]…३
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views