[रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।]…२
मनको ढुकढुकीमा, महशुस गर।
तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।
रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।

तिमी हुँदा लाग्छ मलाई, संसार मेरै जस्तो।
तिमीलाई नदेख्दा केवल, एक पल।…२
लाग्छ, धेरै जस्तो।
तिम्ले फेर्ने स्वासमा, महशूस गर।
तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।
रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।

तिमीसंगै जोडिएका, हरेक, खुशी मेरा।
तिम्रो साथ नहुँदा छैन, कुनै चाह। …२
न छन, सपना मेरा।
तिम्रो हर पाईलामा, महशूस गर।
तिम्रो छायाँ बनि, तिम्रै वरपर, छु नि तिमीसँग।
रहर छ संगै, हुने तिमीसँग।
के छ, के छ त्यस्तो, कुन्नि तिमीसंग।



फुल हैन काँडा काँडै बाटो हिंडौला। 
फुल हैन काँडा काँडै बाटो हिंडौला।
सम्म हैन डाँडा डाँडै पनि चढौंला।
सम्म हैन डाँडा डाँडै पनि चढौंला।
सँगसँगै जिन्दगीको सुख हैन।
दुखै दुख पनि काटौंला।
दुखै दुख पनि काटौंला।

बाचा कसम के खानु, माया गर्छु के भनुँ।
आँखा रुन्छ तिमी टाढा हुँदा।
तिमीबिना बाँच्दिन म, के भनुँ।
औंला चिरि रगतको, बेहुली आजै बनाउँला।
आँखा नलागोस् यो दुनियाँको,परेली भित्रै लुकाउँला।
साथ पाए जन्मौजन्म खुसी हैन।
आँसु आँसु बिच मुस्काउँला।
आँसु आँसु बिच मुस्काउँला…२

जे हुन्छ सहुँला, परे मरिजाउँला।
भन्छौ भने देह त्याग्छु म।
अरु कसैको नि मलाई हुन नपरोस।
जलेरै खरानी भए, आकासमै बिलाए।
अटल रहन्छ प्रिती, मरेरै हामी गए।
विश्वासको भरोसामा नजिक हैन।
टाढै भए पनि रमाउँला।
टाढै भए पनि रमाउँला।
You Might Also Like These Songs
Total Views