Timle Paraai Thane Pachi
Singer : Anju Panta
तिमीले पराई ठाने पछि, पराई हुन के भयो र। ...2
तिम्रो मेरो बिचको नाता, भन्नु पनि के भयो र? ...2
आखिर डाँडा काट्नु रैछ, त्यो मन अन्तै साट्नु रैछ। ...2
हास्दा तिमी संगै हास्छु, रुँदा संगै रुन्छु भन्थेउ। ...2
तिमी बादल बनेउ भने, म त वर्षा हुन्छु भन्थेउ।
बादल जस्तै फाट्नु रैछ,त्यो मन अन्तै साट्नु रैछ। ...2
मलाइ छोडी गएउ भने, पराई तिमी भएउ भने। ...2
फूल जस्तै झर्छु भन्थेउ, तिम्रो कसम मर्छु भन्थेउ। ...2
कसम खाई ढाट्नु रैछ, त्यो मन अन्तै साट्नु रैछ। ...2
तिमीले पराई ठाने पछि, पराई हुन के भयो र।
तिम्रो मेरो बिचको नाता, भन्नु पनि के भयो र?
आखिर डाँडा काट्नु रैछ, त्यो मन अन्तै साट्नु रैछ। ...2
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views