Timilai Ma Ke Bhanu
Singer : Narayan Gopalतिमीलाई म, के भनु।...२
फूल भनु कि, जून भनु।...२
उपमा धेरै, म के दिउ?
तिमीलाई मन कि, मायालु भनु।
तिमीलाई म के भनु?
[फूल फुलेको मौसममा,
यो साँझको शितल, वातावरणमा।] ...२
यो मनलाई ,कसरि सम्हालु म?
नपिई बेहोस-बेहोस भए म।
कहिले नछुट्ने, नशा भनु कि?
फूल भनु कि, जून भनु।...२
उपमा धेरै, म के दिउ?
तिमीलाई मन कि, मायालु भनु।
तिमीलाई म, के भनु?
[केहि झुके-झुकेका नजर,
केहि बोल्न खोज्दा, कापेका अधर।] ...२
दुई आँखाका, गहिरा, ताल बिच।
नसकि तर्न, डुबे-डुबे म।
कहिले नछुट्ने, तिर्सना भनु कि।
फूल भनु कि, जून भनु।...२
उपमा धेरै, म के दिउ?
तिमीलाई मन कि, मायालु भनु।
तिमीलाई म, के भनु?
फूल भनु कि, जून भनु।...२
उपमा धेरै, म के दिउ?
तिमीलाई मन कि, मायालु भनु।
तिमीलाई म के भनु?
[फूल फुलेको मौसममा,
यो साँझको शितल, वातावरणमा।] ...२
यो मनलाई ,कसरि सम्हालु म?
नपिई बेहोस-बेहोस भए म।
कहिले नछुट्ने, नशा भनु कि?
फूल भनु कि, जून भनु।...२
उपमा धेरै, म के दिउ?
तिमीलाई मन कि, मायालु भनु।
तिमीलाई म, के भनु?
[केहि झुके-झुकेका नजर,
केहि बोल्न खोज्दा, कापेका अधर।] ...२
दुई आँखाका, गहिरा, ताल बिच।
नसकि तर्न, डुबे-डुबे म।
कहिले नछुट्ने, तिर्सना भनु कि।
फूल भनु कि, जून भनु।...२
उपमा धेरै, म के दिउ?
तिमीलाई मन कि, मायालु भनु।
तिमीलाई म, के भनु?
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views