Chitthi Timilai Lekhu Bhanchu
Singer : Shambhu Rai
चिट्ठी तिमीलाई लेखु भन्छु, मनको कुरा मन मै रहयो।...२
A E D D A
सम्झनाले सताई रह्यो, यो आँखाले हेरी रह्यो।
A F#m A

मनको कुरा मन मै रह्यो।
A F#m Bm E A F#m A
चिट्ठी तिमीलाई लेखु भन्छु, मनको कुरा मन मै रहयो।
A F#m D D E A

मनको कथा लेखु भने, अधुरो नै रहन्छ कि? ...२
A F#m Bm E A F#m A
यो आँखाले टोलाई रहे, बादल आइ छेकिन्छ कि?
यो आँखाले टोलाई रहे, बादल आइ छेकिन्छ कि?
A E D D A
कुन शब्दले लेखु त्यस्तो, नबिझाउने काँडा जस्तो।
कुन शब्दले लेखु त्यस्तो, नबिझाउने काँडा जस्तो।
A F#m A
चन्द्रमा झैँ मुस्कान तिम्रो।
चन्द्रमा झैँ मुस्कान तिम्रो।
A F#m Bm E A F#m A
चिट्ठी तिमीलाई लेखु भन्छु, मनको कुरा मन मै रहयो।
फूल टिपी दिउ भने, सिरमा नलाई ओइलिञ्छ कि? ...२
माया भनि बोलाऊ भने, गाली कतै पाईन्छ कि?
मनमा के छ कुरा तिम्रो, बोलाऊ भने छैन साइनो।
मनको कुरा मन मै रह्यो।
चिट्ठी तिमीलाई लेखु भन्छु, मनको कुरा मन मै रहयो।
चिट्ठी तिमीलाई लेखु भन्छु, मनको कुरा मन मै रहयो।
फूल टिपी दिउ भने, सिरमा नलाई ओइलिञ्छ कि? ...२
माया भनि बोलाऊ भने, गाली कतै पाईन्छ कि?
मनमा के छ कुरा तिम्रो, बोलाऊ भने छैन साइनो।
मनको कुरा मन मै रह्यो।
चिट्ठी तिमीलाई लेखु भन्छु, मनको कुरा मन मै रहयो।
सम्झनाले सताई रह्यो, यो आँखाले हेरी रह्यो।
मनको कुरा मन मै रह्यो। ...४
मनको कुरा मन मै रह्यो। ...४
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views