Phool Ko Thunga
Singer : Manjayshree Bhatta, Tara Deviफुलको थुँगा बहेर गयो, गंगाको पानीमा।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा।
झरीको पछि, झुल्केको घाममा, निर्झर पहाडको।...२
भर्खरै प्रिती बसेको बेला,पिर पर्यो बिछोडको।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा।
नहाँसु भने, सखीलाई पिर, मै हाँसु कसरि।...२
रुऔला राती, भनेर आँसु, मै साचुँ कसरि।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा।
रातमा मलाई, हेर्दछ टोलाई, पुर्वको ताराले।...२
त्यो कान्तीपुरमा, सपनाको सुरमा, सम्झ्यो कि प्याराले।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा...२।;

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views