Kati Kamjor Rahechha
Singer : Deep Shrestha[कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।]...२
E G E C D E
धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु।...२
G# A E B7 E
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।...२
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
धेरै बाधाहरु अरुको, तर दोष कसैलाई नदिनु।...२
जति जे भो भैगयो, मन मन्दिरमा सजाउनु।...२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views