Timi Taare Bhir
Singer : Pabitra Subbaतिमी तारे भिर, म त लहरा।
तिमीमै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।
[तिम्रो आँखा आँखा, मेरो खेल्ने आँगन।
तिमी भित्र भित्रै, मेरा जून तारा छन्।]…२
इर्ष्यालु आँखा, बगाउँछन छहरा।
तिमी मै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर म त लहरा।
[तिमी बाहेक मेरो, अर्को संसार छैन।
तिमी बिना मैले, बाँच्नु सार छैन।]…२
अरुलाई कहाली, मलाई त पहरा।
तिमी मै म लहराउँछु तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।
तिमीमै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।
तिमीमै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।
[तिम्रो आँखा आँखा, मेरो खेल्ने आँगन।
तिमी भित्र भित्रै, मेरा जून तारा छन्।]…२
इर्ष्यालु आँखा, बगाउँछन छहरा।
तिमी मै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर म त लहरा।
[तिमी बाहेक मेरो, अर्को संसार छैन।
तिमी बिना मैले, बाँच्नु सार छैन।]…२
अरुलाई कहाली, मलाई त पहरा।
तिमी मै म लहराउँछु तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।
तिमीमै म लहराउँछु, तिमी साहारा।…२
तिमी तारे भिर, म त लहरा।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views