Ye Jhari
Singer : Nabin K BhattaraiF
ए झरी, नझरिदेउ यसरि।...२
Dm C Am F
एकान्त यो रातमा, मलाई पागल गरि।
F C F
झरीदेउ तिमी, सुस्तरी-सुस्तरी।
Dm C F
जब हुन्छिन मेरी मायालु, मेरो वरीपरि।
ए झरी, नझरिदेउ यसरि।
F Dm
[ए मेघ नगर्जिदेउ यसरि।
C F
निन्द्रामा मस्त भएकी मेरी, मायालु तर्सने गरि।]...२
Dm A Dm F
गर्जिदेउ तिमी रातै थर्कने गरि।
C F
जब हास्छिन मेरी मायालु, मेरो अंगालोमा परि।
ए झरी, नझरिदेउ यसरि।
[ए बिजुली, नचम्किदेउ यसरि।
मेरी मायालुको आँखा, तिर्मिर्याउने गरि।]...२
चम्किदेउन तिमी अन्धकार, भाग्ने गरि।
मेरी मायालुको हँसिलो अनुहार, देखिने गरि।
ए झरी, नझरिदेउ यसरि।...२
एकान्त यो रातमा, मलाई पागल गरि।
ए झरी, नझरिदेउ यसरि।...२
Dm C Am F
एकान्त यो रातमा, मलाई पागल गरि।
F C F
झरीदेउ तिमी, सुस्तरी-सुस्तरी।
Dm C F
जब हुन्छिन मेरी मायालु, मेरो वरीपरि।
ए झरी, नझरिदेउ यसरि।
F Dm
[ए मेघ नगर्जिदेउ यसरि।
C F
निन्द्रामा मस्त भएकी मेरी, मायालु तर्सने गरि।]...२
Dm A Dm F
गर्जिदेउ तिमी रातै थर्कने गरि।
C F
जब हास्छिन मेरी मायालु, मेरो अंगालोमा परि।
ए झरी, नझरिदेउ यसरि।
[ए बिजुली, नचम्किदेउ यसरि।
मेरी मायालुको आँखा, तिर्मिर्याउने गरि।]...२
चम्किदेउन तिमी अन्धकार, भाग्ने गरि।
मेरी मायालुको हँसिलो अनुहार, देखिने गरि।
ए झरी, नझरिदेउ यसरि।...२
एकान्त यो रातमा, मलाई पागल गरि।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views