Budhesh Kaal Ko Laathi
Singer : MT 8848
समय संगै बित्दैछ, जिन्दगी मेरो।
जोवन अनि उमेर पनि, ढल्दैछ मेरो
रोकिएलान मेरा यी, गोडाका वेगहरु।
ओइलिएलान मेरा यी, जोश-जाँगर हरु।
के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।
के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
समयले तिमीलाई पनि, डोर्याउनेछ।
तिम्रो सुन्दरताले पनि, रुप फेर्नेछ।
नरहलान तिम्रा ति, सुनकेशरी केशहरु।
बदलेलान तिम्रा ति, मस्किहिड्ने चालहरु।
के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।
के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
खेल्ने छ आँगनमा, नाती-नातिना।
ल्याउनेछन बहारहरु, सबै खुशीका।
अर्ती अनि उपदेश दिई, सक्ष्यम बनाउने छौ।
भाग्यभए ति दिनहरु, संगै हेर्ने छौ।
के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी।
के हुनेछौ सधै मेरो साथ, जब पुग्छु म साठी।
प्रिय साधारण छन मेरा, यी सपनाहरु।
यसरि सजेका छन, हाम्रा आउने दिनहरु।
समयको साथ संगै मन, बदलिन्छन रे।
साठीमा त मायाको फूलै, ओइलिञ्छन रे।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views