Aama
Singer : Amit Bista
जति जन्म लिनुपरेनी, तिम्रो काखमा आउने छु।
बहुमुल्य मेरो प्राप्ती बनाई, नयनमा तिमीलाई सजाउछु।
आमा, मेरी आमा, प्यारी आमा, हर्षको नदी तिमी जीवनमा।
केवल मेरो, चाल हेरी, भावना तिमी थाहा पाउछौ।...२
सांसारिक सुखलाई, त्यागी मलाई, मेरो मोती भनि अंगाल्छौ।
आमा, मेरी आमा, प्यारी आमा, चाहेनौ तिम्ले केहि मेरो साटोमा।
सृष्टिको शुरुवात तिमी, क्षमा कि हौ तिमी खानी।…२
शब्द मेरो अपुरो रहन्छ, जति वर्णन गरे पनि।
आमा, मेरी आमा, प्यारी आमा,लुकेको छौ मेरो शब्द अनि संगीतमा।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views