Biteka Kurale
Singer : Deep Shrestha
बितेका कुराले, केहि चोट लाग्दा।
Em D C Em
तिमी टाढा हुँदा, धेरै दुख लाग्छ।
Em D Bm G
मलाई जस्तै तिम्लाई पनि, त्यस्तै हुनसक्छ।...२
Em Am Em
मेरी मायालु...४
Em D G Em
सपनाले साथदिंदा, संगै बसे जस्तो लाग्छ।...२
Em B G Em
विपनाले झस्काई दिंदा, चोट अझै बल्झिदिन्छ।...२
बितेका कुराले, केहि चोट लाग्दा।
तिमी टाढा हुँदा, धेरै दुख लाग्छ।
कल्पिकल्पि रोए भने, तिमी कहिल्यै नरुनु।...२
मिलन नभई मिटें भने, तिमी बिचलित नहुनु।...२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views