Tapowan Maajh
Singer : Jagdish Samal
तपोवन माझ, तप्न देउ मलाई।
सहन्छु कष्ट, दुई काँडा माझ।
झेलिन देउ मलाई। तपोवन।
पिडा सहन्छु बरु मनको, मुटु खोतली रंग छरिदेउ।
तृष्णा सहन्छु बरु मनको, प्यासी तिम्रो रस मुलको।
थोपा बनी खसी देउ।
झुलेका लामा केश धनका, दुई चुल्ठी कोर्न देउ मलाई।
पिपलु पात ओठ बेरी, चुमेर सारा अङ्ग भरि।
दिपक मनको, बुझाई देउ।
स्पर्श चाहिदैन दुइ हाथको, कोट्ट्याई हावाले सुगन्ध छरिदेउ।
बासनाले भरिएछ फूलहरु, रसिएछन बृक्षका फलहरु।
अमृत बनि झरिदेउ।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views