Galti Hajaar Hunchhan
Singer : Narayan GopalG Cm G
गल्ती हजार हुन्छन, यहाँ होश हराएको बेला।
G Cm G C G
एक्लै तिमी न आऊ, म मातिएको बेला…२।
G A# G Cm G
मेरा यी हातहरुले, कहीं घात गर्न सक्छ।
C G D7 G
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ।
गल्ती हजार हुन्छन, यहाँ होश हराएको बेला।
G Cm G C G
एक्लै तिमी न आऊ, म मातिएको बेला…२।
G A# G Cm G
मेरा यी हातहरुले, कहीं घात गर्न सक्छ।
C G D7 G
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ।
G Cm G
रूपको के मुल्य हुन्छ, म पशु भएको बेला।
रूपको के मुल्य हुन्छ, म पशु भएको बेला।
G Cm G C G
एक्लै तिमी न आऊ, म मातिएको बेला…२।
G Cm G
कहीं धर्म गर्ने निहुमा, बलिदान हुन नपाओस।
G Cm D# G
सम्पूर्ण अंग बाधी, अत्याचार हुन नपाओस।
सम्पूर्ण अंग बाधी, अत्याचार हुन नपाओस।
G A# G Cm G
मेरा कामना हरुले मलाई हराईदिन्छ।
C G D7 G
तिमी भन्दा तिम्रो योवन, कहीं मन पराईदिन्छ।
G Cm G
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला।
G Cm G
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला।
G Cm G C G
एक्लै तिमी न आऊ, म मातिएको बेला…२।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views