Kahile Wari Basa
Singer : Bishnu Chemjong
कहिले वारी बस भनेउ, कहिले पारी जाऊ भनेउ।
तर्ने पुलनै भत्किएपछि...२, बल्ल यता आऊ भनेउ...२।
बादलका गर्जन सुनायौ, भत्किएको हृदय थियो।...२
बेसुर भयो जिन्दगानी...२, तेस्कै गीत गाऊ भनेउ...२।
दुखायौ दुख्न मिल्ने ठाउँ, बाँकी नराखी दुखायौ।...२
खाटा बसी सके पछि...२ निको पार्छु घाऊ भनेउ...२।
म त यहाँ बांचिसकें, सक्छौ भने बाँची हेर।...२
कायर रहेछौ फेरी मलाई...२, विषको प्याला खाऊ भनेउ...२।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views