Chiso Chiso Hawama
Singer : Danny Denzongpa
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ।…२
के भो आधीरातमा, यो मन तिमीलाई नै खोज्दछ।
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ।
उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ।…२
झ्यालबाट हेरेको तिमीले…२, झझल्को आँउदछ।
के भो आधीरातमा, यो मन तिमीलाई नै खोज्दछ।
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ।
लुकीचोरी खोलेको,देउरालीमा पाखामा।…२
डाँडामा बसी कुरेको…२, झझल्को आँउदछ।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views