Aafno Bhanu Kaslai
Singer : Pramod Kharel
आफ्नो भनुँ कसलाई यहाँ, पराई तिमी भयौ भने।...२
यति माया गर्दा पनि…२, मलाई छोडी गयौ भने।
म त धेरै माया गर्छु, तिमीले छोड्यौ भने।
म त मर्छु मर्छु, कसम मर्छु।
संसारका सारा खुशी दिन्छु, तिमीलाई पुग्ने गरी।...२
मन भरि माया तिम्रो, सम्झना छ मुटु भरी।...२
म त धेरै माया गर्छु, तिमीले छोड्यौ भने।
म त मर्छु मर्छु, कसम मर्छु।
सयौं जुनि तिमीसँगै, जिउँछु पनि भन्दिन म।...२
यो जुनिलाई तिमी बाहेक, अरुको बन्दिन म।...२
आफ्नो भनुँ कसलाई यहाँ पराई तिमी भयौ भने।...२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views