Ma Chahi Nepali
Singer : Samriddhi Rai
आज, कति भागमा फ़ुट्यौ हामी।
जातकै, कुरामा अल्झी, जानी नजानी।
जब, संसार मिलिजुली, एकै हुदै छ।
केटा, कुन जातको मन पराईस।
केटी, कुन थरको तैले भेटाईस।
किन, यहाँ सबैलाई, राज्य चाहिएको छ।
को मतवाली, को बाहुन क्षेत्री, के हामी एकै, होईनौ र।
त्यसैले जातपात छुट्टाउने लाई, तिमी यहि भन्ने गर।
तिमी को हौ थाहा भएन, म चाही नेपाली।…२
मानिस, ठुलो जातले हुन्न।
यहाँ दिल, नै ठुलो सबैथोक भन्दा।
मुना, मदन आए गए, कसैले केहि बुझेन।
सगरमाथा, कसको भागमा पर्ला।
फेरी, बुद्ध बाढ्ने, कसको जिम्मेवारी।
नेपाल, हाम्रो प्यारो देशमा, हिंसा अब चाहिएन।
को आदिबासी, को जनजाती, के हामी एकै होईनौ र।
त्यसैले जातपात छुट्टाउने लाई, तिमी यहि भन्ने गर।
तिमी को हौ थाहा भएन, म चाही नेपाली।…२
वरदानै पाएउ हामीले, सुन्दर यो हाम्रो देश।
कति रमाईलो बेबी …… को रंगीन भेष।
सानो … ……… सपना बोकी।
संसारै जित्न, आउदै छ नेपाली।
तिमी को हौ थाहा भएन, म चाही नेपाली।…४

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views