Hereko Timilai
Singer : Sapana Shree
हेरेको तिमीलाई, आँखाले होइन।
मायाले हो, मायाले हो।
बोलाको तिमीलाई, मुखले होइन।
मनले हो, मनले हो।
हेरेको तिमीलाई, आँखाले होइन।
सम्झनामा नाच्न मलाई, कसले रोक्न सक्छ।…२
सिउदै रंगनु पर्दैन, माया दिए पुग्छ…२।
हेरेको तिमीलाई, आँखाले होइन।
आकाश सरि, हृदयमा, कुनै सानो ठाउँ देऊ।…२
जिन्दगीको चौतारीमा, मलाई बास देऊ…२।
हेरेको तिमीलाई, आँखाले होइन।
मायाले हो, मायाले हो।
मायाले हो, मायाले हो।
बोलाको तिमीलाई, मुखले होइन।
मनले हो, मनले हो।
हेरेको तिमीलाई, आँखाले होइन।
सम्झनामा नाच्न मलाई, कसले रोक्न सक्छ।…२
सिउदै रंगनु पर्दैन, माया दिए पुग्छ…२।
हेरेको तिमीलाई, आँखाले होइन।
आकाश सरि, हृदयमा, कुनै सानो ठाउँ देऊ।…२
जिन्दगीको चौतारीमा, मलाई बास देऊ…२।
हेरेको तिमीलाई, आँखाले होइन।
मायाले हो, मायाले हो।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views