Mann Ka Sabai
Singer : Rabin Sharma[मनका सबै बोझहरु, बिसाईदेउ न बिन्ती।…२
A F#m A
रिसाउँदा झनै राम्री…२, रिसाईदेउ न बिन्ती। ]…२
A F#m A D
[गुलावी ति गालाभरि, अझ लाली छाओस।
D E D A
आँखाभरी जवानीको नशा सल्बलाओस। ]…३
A E
अर्थ मौन ओठहरु, फ़ुकाईदेउ न बिन्ती। …२
A F#m A
रिसाउँदा झनै राम्री…२, रिसाईदेउ न बिन्ती।
[बादलु ति केशहरु, हिमालमा छर्दै।
हृदयमा फ़ुल्छौ तिमी बाहिर आँखा तर्दै ]…३
यस्तो कला मलाई पनि, सिकाईदेउ न बिन्ती।…२

मनका सबै बोझहरु, बिसाईदेउ न बिन्ती।…२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views