Farkena Timro Mann
Singer : Nabin K Bhattarai
अतितको तिम्रो यादले, झस्काई रहन्छ यो मन।
बिर्सन प्रयास गर्छु म, सम्झना आउछ किन झन।
फर्केन तिम्रो मन, बढायो दूरी झन।…२
नराम्रो केही गरेकी मैले, नमिठो केहि बोलेकी।
फर्केन तिम्रो मन।
पिडाहरु लुकाई मुटुको माझ।
सम्झी रहन्छु तिमीलाई हार साँझ।
बर्सिन्छ आँखा बाट आँसुको भेल।
कठिन हुने भो बिना हाम्रो मेल।
सक्दिन, टाढीन, रुन्छु मा छिन् छिन।…२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views