Goreto Ani Ustai Cha Galli
Singer : Sunil BardewaG D C G
गोरेटो अनि उस्तै छ गल्ली, तिमी कतै बद्ल्यौ कि।…२
C Am Am7 C
आकाश उही छ, धर्ती उही छ।
G D C G
कतै तिम्रो मन, बदल्यो कि, ओ प्रिय...२।
G D C G
रुखमा खोपको प्रेमको चिनो, अझै पनि उस्तै छ।
G D C G
प्रियाशीका याद भरियो मनमा, चस्स मुटु पोल्दछ।
C G
कोही फर्काईदेउ, त्यो बालापन।
C G D C G
कोही फर्काईदेउ, अतितका ति मिठा क्षण। हे हे हे।

हत्केलामा नाम लेख्दै मेटेको, झलझली याद आउँछ।
सिरानी बनाई छातीमा सुतेको, आजै जस्तो लाग्छ।
कोही फर्काईदेउ, त्यो न्यानोपन।
कोही फर्काईदेउ, अतितका ति मिठा क्षण।

आत्माले शान्ती पाओस। हार्दिक श्रदान्जली।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views