Aafu Matra Banchera
Singer : Various Artists
आफू मात्र बाँचेर केहि अर्थ हुन्न, अरुलाई बचाए पो केहि अर्थ हुन्छ।…२
अरुले के गरेनन भन्नु भन्दा... २, मैले के गरें, यसले अर्थ राख्छ।
आफूमात्र बाँचेर केहि अर्थ हुन्न, अरुलाई बचाए पो केहि अर्थ हुन्छ।
आऊ दाजुभाई, आऊ दिदीबैनी, हातेमालो गरौँ, हाम्रो देश आज दुखमा छ।…२
अचानक आउने यस्ता बिपत्ती संग, हामी एकजुट भई , लड्नु पर्छ।

जब दिप जल्छ, अँध्यारो मेटिन्छ, दुख चिर्न सके, सुख तेही मिल्छ।…२
म बाट हुन्छ शुरुवात हेर, हामी बन्न अब, लाग्दैन बेर....२।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views