Nachana Maiya Nachana
Singer : Nischal Basnetतिम्रो लागि म एउटा गीत गाउँछु, सुन्नेहरु संग मित लाउछु।
नसुन्ने मेरो गीत को छ र, नचिन्ने मलाइ को छ र।
किनकि मेरो गीत पनि हिट, म मान्छे नि हिट।
दामी छैन त् ब्रो मेरो गीत।
नाचन मैया नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
नाचन कान्छी नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
टल्किदो जोवन ढल्केला, केलाई हो साँचनी।…२
खहरे वैश गैहाले, केलाई हो बाचनी।
तर यो पनि त्यो पनि जो पनि होइन, एउटै हो रोजनी।
हेर म त मान्छे नि फिट, ज्यान पनि फिट, हो कि होइन।
नाचन मैया नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
नाचन कान्छी नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
त्यसै त राम्री झन राम्री, हातैको चुराले।…२
मुटु नै टुक्रा पार्दिने, आँखैको छुराले।
तर यसो पनि तेसो पनि जसो पनि भन्लान, मान्छेले कुराले।
तर मेरो कुरा पनि ठिक, म मान्छे नि ठिक।
ल है ल है ल है ल है।
[नाचन मैया नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।
नाचन कान्छी नाचन, बारुली कम्मर भाँचन।
फनफनी घुमेर नाचन, मैया।]…२

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views