Unko Priti Pahile Ho Ki
Singer : Prabin Bedwal, Rachana Rimal G Am
[उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।…२
Am G
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।]…२
G C G
यति राम्रो मुहार हजुर, पहिले कहाँ थियो।…२

G Am D C G
हो होहोहो… हँ…. हँ…. हँ
Em D G D G
बल्ल देखें बलेपछि, नजरको दियो…२।
बल्ल देखें बलेपछि, नजरको दियो…२।
G Am
उनको नजर पहिले होकी, मेरो नजर पहिले।
उनको नजर पहिले होकी, मेरो नजर पहिले।
Am G
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
एउटै पर्दा उघारे झैँ, दुई तिर हाँसी।…२
पूर्वको जुन झर्यो, पश्चिमबाट बेसी…२।
उनको मुस्कान पहिले हो कि, मेरो मुस्कान पहिले।

वेनिघाटमा उनिसित, भेट भयो अस्ति। …२
अझ लाग्छ सधैभरी, संगै थिइन जस्ती…२।
उनको अर्पण पहिले होकी, मेरो अर्पण पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२
उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।
जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…७

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views