Timro Jasto Mutu Mero Pani
Singer : Narayan Gopal, Prabin Bedwal
C F C
तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि।
F C F C A# F C
नबोलाउ मलाई निष्ठुरीभनि, तिम्रोजस्तो वाधा मेरोपनि।
C
तिम्रो जस्तो मुटु मेरो पनि।
C F C
तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि।
C F C
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि।
C F C
दुई प्राण एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि।
F C F C A# F C
नबोलाउ मलाई निष्ठुरीभनि, तिम्रोजस्तो वाधा मेरोपनि।
C
तिम्रो जस्तो मुटु मेरो पनि।
C F C
देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि।
C F C
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि।
C F C
रात मा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि।
F C F C A# F C
नबोलाउ मलाई निष्ठुरीभनि, तिम्रोजस्तो वाधा मेरोपनि।
तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि।
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि।
तिम्रो जस्तो मुटु मेरो पनि।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views