Raat Bityo Hera Timlai Samjhera
Singer : Nabin K BhattaraiC Am
[रात बित्यो हेर, तिम्लाई सम्झेर।
Dm C
दिन ढल्यो हेर, तिम्लाई कल्पेर।]…२
C Am
चन्दाले सोध्यो प्रिय, के भो भनेर।
Dm C
ताराले गिज्याइदियो, पागल ठानेर।
C Dm C
[स्वीकार जसले, जे भनेनी।
C Dm C
तिमीले बाहेक, जे ठानेनी।]…२
रात बित्यो हेर, तिम्लाई सम्झेर।
दिन ढल्यो हेर, तिम्लाई कल्पेर।
[गुलाफले सोध्यो, उनी को हुन भनेर।
भने माया मेरी, दिल खोलेर।]…२
नहुनु टाढा प्रिय, को हो भनेर।
भन्नु छ धेरै माया, तिम्लाई भेटेर।
[स्वीकार जसले, जे भनेनी।
तिमीले बाहेक जे ठानेनी।]…२
[रात बित्यो हेर, तिम्लाई सम्झेर।
दिन ढल्यो हेर, तिम्लाई कल्पेर।]…३
[स्वीकार जसले, जे भनेनी।
तिमीले बाहेक, जे ठानेनी।]…२
[रात बित्यो हेर, तिम्लाई सम्झेर।
Dm C
दिन ढल्यो हेर, तिम्लाई कल्पेर।]…२
C Am
चन्दाले सोध्यो प्रिय, के भो भनेर।
Dm C
ताराले गिज्याइदियो, पागल ठानेर।
C Dm C
[स्वीकार जसले, जे भनेनी।
C Dm C
तिमीले बाहेक, जे ठानेनी।]…२
रात बित्यो हेर, तिम्लाई सम्झेर।
दिन ढल्यो हेर, तिम्लाई कल्पेर।
[गुलाफले सोध्यो, उनी को हुन भनेर।
भने माया मेरी, दिल खोलेर।]…२
नहुनु टाढा प्रिय, को हो भनेर।
भन्नु छ धेरै माया, तिम्लाई भेटेर।
[स्वीकार जसले, जे भनेनी।
तिमीले बाहेक जे ठानेनी।]…२
[रात बित्यो हेर, तिम्लाई सम्झेर।
दिन ढल्यो हेर, तिम्लाई कल्पेर।]…३
[स्वीकार जसले, जे भनेनी।
तिमीले बाहेक, जे ठानेनी।]…२
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views