Mero Jastai Timro Pani
Singer : Ajar Jangam
मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि।…२
बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।
मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि।
बहकियो होला मन, मेरो जस्तै तिम्रो पनि।…३
गल्तीको महशुसले, तिमीलाई पनि छुँदो हो कि।
बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।
जितेर पनि हार्यौ तिमी, म त आफै नि हारेको मान्छे।…३
आवेगको फैशला त्यो, सम्झी-सम्झी सताउँदो हो कि।
बितेका ति पल सम्झी…२, तिम्रो मन नि रुँदो हो कि…२।
मेरो जस्तै तिम्रो पनि, रात जागा हुँदो हो कि।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views