Oye Jhuma Jhumkawali
Singer : Pramod Kharel
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…३
रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।
रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली।
हेर हेर चढ्न थालिन…२, वैश को उकाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।
ओई झुमा, झुमा झुमा, ओई झुमा, झुम्कावाली।
चढ्नु पर्ने धेरै होलान, साना-ठुला थुम्काहरु।…२
जतन गरि हिड्नु सधै, हराउलान झुम्काहरु।
तिमीपनि थुम्काली हौ, मै पनि थुम्काली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२
घरबुनाको पछ्यौरी त्यो, मखमली बुट्टेचोली।…२
अलिकति माया देउन त्यो मनको, थैली खोली।
योवनको छानो मुनि, पिरतीको पाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२
ऎसेलुको दाना हेर, अलिअलि पाक्न बाँकी।…२
खट्टो छ कि गुलियो छ, रह्यो अब जाँच्न बाँकी।
छल्काउँदै ओठभरी, भेरी र कर्णाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२
रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली।
हेर हेर चढ्न थालिन…२, वैश को उकाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२
ओई झुमा, झुमा झुमा, ओई झुमा, झुम्कावाली।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views