Sanjha Ko Jun Sangai
Singer : Arun Thapa
Dm G Dm
साँझको जुनसंगै, आउँछौ तिमी भनेर।…२
A Dm
टोलाई रहन्छु, आकाशमा, रातको तारा गनेर।
Dm G Dm
साँझको जुनसंगै, आउँछौ तिमी भनेर।
Dm C A Dm
सजाईरहन्छु सपनाहरु, हृदयभरी उमंग लिएर।…२
C A# C A# A Dm
तर तिमीले बिर्सिदियौ, चोखो मिलन, मायाका कथाहरु।
साँझको जुनसंगै, आउँछौ तिमी भनेर।…२
टोलाई रहन्छु, आकाशमा, रातको तारा गनेर।
साँझको जुनसंगै, आउँछौ तिमी भनेर।
हत्केला चुमेर भाग्नेगर्थ्यौ, लाजले ति आँखा छोपेर।…२
चुँडियो मुटु, भागी दियौ, मिठो सपना, गैइदियौ छोडेर।
साँझको जुनसंगै, आउँछौ तिमी भनेर।…२
टोलाई रहन्छु, आकाशमा, रातको तारा गनेर।
साँझको जुनसंगै, आउँछौ तिमी भनेर…३।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views