Tasbir - Raat Bityo
Singer : Kamal Khatri
बोल्दैन त्यो, तिम्रो तस्वीर, हेर्दा हेर्दै रात बित्यो।…२
हत्केलामा, तिम्रो नाम, कोर्दाकोर्दै रात बित्यो।
रात बित्यो, रात बित्यो, कोर्दाकोर्दै रात बित्यो।…२
छुन खोज्छु, परेली, झुकाउँदैनौ नजर पनि।…२
छुन खोज्छु, बिस्तारै, कमाउँदैनौ अधर पनि।
हास्दैन त्यो, तिम्रो तस्विर, रुँदारुँदै रात बित्यो।…२
सुस्तरी, तिम्रो केश, छुँदाछुँदै रात बित्यो।
रात बित्यो, रात बित्यो, रुँदारुँदै रात बित्यो।…२
फुल्दैनन आशाहरु, न त फुल्छन यी सपनी।…२
ति शान्त, मुहार संगै, बिलाउँदै छु म पनि।
रुदैन त्यो, तिम्रो तस्वीर, हिस्सी गर्दै रात बित्यो।…२
तिम्रो यादमा, निरन्तर, आँसु झार्दै रात बित्यो।
रात बित्यो, रात बित्यो, रुँदारुँदै रात बित्यो।
रात बित्यो, रात बित्यो, कुर्दाकुर्दै रात बित्यो।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views