Maya Meri Maya
Singer : Sameer Shrestha, Sanjaya Shrestha
माया मेरी माया, हाम्रो मिलन, कहिले हुन्छ।…२
तिम्रो जीवन तिम्ले मलाई, दिई सक्यौ होइन र।…२
आँखाभरी आँसु बोकी, बिदा हुन्थ्यौ होइन र।…२
फेरी आज, मलाई छोडी, एक्लो बनाई, बिलाई गयौ।…२
माया मेरी माया, हाम्रो मिलन, कहिले हुन्छ।…२
तिम्रो मुटु, तिम्ले मलाई, दिई सक्यौ होइन र।…२
जनम जनमको हाम्रो साथ, तिमी भन्थ्यौ, होइन र।…२
फेरी आज, मलाई छोडी, एक्लो बनाई, बिलाई गयौ।…२
माया मेरी माया, हाम्रो मिलन, कहिले हुन्छ।…३
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views