Gahiro Gahiro Sagar Jastai
Singer : Deepa Jha, Udit Narayan
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै।…२
हाम्रो माया, यस्तै हुन्छ र, हुन्छ नि…२।
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै।
हाम्रो माया, यस्तै हुन्छ र, हु हु हु…२।
पहाडको खोला आकाशमा, सागरको छाँदमा उर्लिन्छ। २
मिलनका खुशी छालमा, यस्तै हाम्रो माया हुन्छ र।
हुन्छ नि…२।
बादल उँडेर आकाशमा, सावनलाई भेट्ने खोजीमा।…२
मिलनको खुशी आँखामा, यस्तै हाम्रो मिलन हुन्छ र।
हु हु हु…२।
गहिरो गहिरो सागर जस्तै, अटल पहाड जस्तै।…२
हाम्रो माया, यस्तै हुन्छ र, हुन्छ नि…२।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views