Phaada Ma Hurkeki
Singer : Dharmendra Sewanपहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी ।…२
मेरी मायालु, भेट्न आउंछु।
तिमीलाई, भेट्न आउंछु।…२
पहाडमा हुर्केकी।
[त्यो खोला, त्यो नाला, हरियाली।
त्यो भन्ज्यांग, त्यो पाखा, चौतारी।]…२
लड्दै, तर्दै, उकालो चद्ढै।
तिमीलाई, भेट्न आउंछु।…२
पहाडमा हुर्केकी।
यो जिन्दगीको थकाई, यो दुख, कष्ट, यो भोगाई।…२
बिर्सेर जिउन, मिठो माया साट्न।
तिमीलाई, भेट्न आउंछु।
पहाडमा हुर्केकी,गुन्यु-चोलीमा सजिएकी ।
मेरी मायालु, भेट्न आउंछु।
तिमीलाई, भेट्न आउंछु।…३
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views