Teenpatey - Dekhera Timilai
Singer : Bidhya Tiwari, Sujan Chapagain
F F F
[देखेर तिमीलाई, हेरेर, तिमीलाई…३।
F F F
भेटेर तिमीलाई, सम्झेर, तिमीलाई…३।]...२
Gm A# F
मनै मनमा माया, तीनपाते भैदियो।...२
[बिपनीमा तिमीलाई, सपनीमा, तिमीलाई…३।
दिनरात तिमीलाई, सम्झेर, तिमीलाई…३।]...२
मेरो रसरंग सबै, तिमीतिरै गैदियो।...२
F A#
[बासै काटी चोया, चोया खेपी डोको।
F A# F
तिमीसँगै घामछाँया, हुने मनको धोको।] ...२
F
शिरफुल शिरैमा, लाउला कसरी।
F. A# F
नौ गेडी गलैमा, लाउला कसरी।
F F
ओठैमा हाँसो, आउला कसरी।....२
Gm A# F
सुन्छुनि कानै भरि, मन उड्छ डांडैपारी।...२
आफै मुस्काउ मुसुक्क, जुनतारा टीपी कोही दिदैन।
थोपाथोपा मिली बग्छ खोला, सागरको कुनै मुहान हुदैन।
रातपछि हुन्छ उजेली, मनचरी गाउ सुशेली।...२
[आउ समाउ, यी नाडी मेरा, तिम्रै नाम, दिनरात चल्छ।
उठाउ यी मेरा, नजरका घुम्टोहरु, तिम्रै मुहारहेर्न चंचलछन ]...२
मनै मनमा माया, तीनपाते भैदियो।
मेरो रसरंग सबै, तिमीतिरै गैदियो।

You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views