Kali
Singer : Pushpan Pradhan
मलाई जे गर्दा नि, तिम्रै सम्झना आउँछ।…३
तिम्ले बिर्सेउ कसरि, यहि अचम्म लाग्छ।…२
दिमागै खुस्क्यो भने, बिर्सुला तिमीलाई।…२
तिमीबिना यो जिन्दगी नै, चाहिदैन मलाई।
यस्तै बाचा गरेको, हिजै जस्तो लाग्छ।…३
तिम्ले बिर्सेउ कसरि, यहि अचम्म लाग्छ।…२
मलाई त अझै नि, तिम्रै माया लाग्छ। ...२
आइ पो हाल्छ्यौ कि, भने जस्तो लाग्छ।
थाहा छ यो एउटा मिठो सपना जस्तो भा छ।...२
तिम्ले बिर्सेउ कसरि, यहि अचम्म लाग्छ।…४
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views