Dada Ghare Saili
Singer : Laxmi Malla, Swaroop Raj Acharya
ओई डाँडा घरे साइली, मैले हत्ते गरेर के गर्नी।
नशा-नशा रगतमा, छौ तिमी।
पिरतीको अर्को नाम, हौ तिमी।
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी।
मैले हत्ते गरेर, के गर्नी।
ओई डाँडा घरे साइली, मैले हत्ते गरेर के गर्नी।…२
बसेका छौ, मुटुमै गढेर।
खुशी छु म, झन माया बढेर।
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी।
मैले हत्ते गरेर, के गर्नी।
ओई पिपल रुखे कान्छा, मैले हत्ते गरेर के गर्नी।…२
ओरिमै हो, सालै जो, मैले हत्ते गरेर के गर्नी।
पर्छन होला देखेर जिल्ल।
तिम्रो नामको यो दिलमा चार किल्ला।
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी।
मैले हत्ते गरेर, के गर्नी।
ओई डाँडा घरे साइली, मैले हत्ते गरेर के गर्नी।…२
माया गरौँ दुई मुटु साँटेर।
भए भरका सीमाना काटेर।
तिमी मलाई प्रलय नै मन पर्नी।…२
तिम्ले छड्के आँखाले नहेर्नी।
मैले हत्ते गरेर, के गर्नी।
ओई पिपल रुखे कान्छा, मैले हत्ते गरेर के गर्नी।…२
ओरिमै हो, सालै जो, मैले हत्ते गरेर के गर्नी।
You Might Also Like These Songs
© www.hamronepalilyrics.com 2016.
Total Views